१८ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

कोभिड कोषमा ५० लाख सहयोग

दमौली । सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । सूर्य नेपालले शुक्लागण्डकीलाई रु ३०