५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

विश्व शान्ति पूजा हुँदै

२० भदौ, काठमाडौँ ।  विश्व बौद्ध धर्म सङ्घले शान्त तथा समृद्ध विश्व समाज निर्माण गर्ने उद्देश्यले थाइल्याण्डमा ‘विश्व शान्ति पूजा’ गर्ने भएको छ । विश्वमा बढ्दै गएको अशान्ति, लोभ, मोह, मानवअधिकार हनन तथा व्यक्ति व्यक्तिको मनमुटाव तथा राष्ट्रबीच युद्धले मानव