एमाले स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक आज शनिबार बिहान ९ बजे बस्ने गरी स्थगित गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।