५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

साँखुका सम्पदा पुनःनिर्माणले गति लिएन

२५ भदौ, काठमाडौँ, साँखु । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक शहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले शुरु गरेको भए पनि गति लिन नसकेको हो