काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेकपा माओवादी केन्द्रको किल्ला रोल्पा जिल्लाको थवाङमा एमालेकाे सूर्य उदाउने भएकाे टिप्पणी गरेका छन् । नेकपा (एमाले) थवाङ गाउँपालिका कमिटी अध्यक्षमा देवबहादुर घर्ती सर्वसम्मत चयन भएपछि थापाले यस्तो