काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले मदन भण्डारी र जीवराज आश्रितको ह’त्या भएको बताएका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता बादलले मदन-आश्रितको हत्यामा नियोजित उद्देश्य समेत रहेको बताए । उनले भने,