डोटी । गएको जेठ, असार र यही साउन महिनामा आएको वर्षात्का कारण बिग्रिएका जिल्लाका दर्जनौँ ग्रामीण सडकहरु सञ्चालन गरिन थालिएको छ । वर्षात्का कारण पहिरो आउँदा हिलाम्मे र ठाउँठाउँमा भत्किएर बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडकहरु सञ्चालन गरिन थालिएको हो