३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

१७ चैत, काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १०