चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । चितवनको नारायणी नदी किनार नारायणगढमा एमालेको महाधिवेशनको भव्य रुपमा उद्घाटन भएसंगै महाधिवेशन औपचारिक रुपमा शुरु भएको छ । अध्यक्ष ओलीले