१९ बैशाख २०८३, शनिबार
मुख्य समाचार

एकीकृत समाजवादी पार्टीबाट मन्त्रीको नाम छनोटको तयारी

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो। प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष