३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

बाराका आँधीबेहरीपीडितलाई भक्तपुरबाट सहयोग प्रदान

२१ चैत, भक्तपुर । यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे