३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : काम नगरे पनि भुक्तानी

३० चैत, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यमा प्रभावकारी प्रगति हुन नसकेको र एक अन्तर्राष्ट्रिय खरीदकर्तासँग गरिएको सम्झौताले काम नै नगरे पनि भुक्तानी दिनुपर्ने अवस्थामा रहेको पाइएको छ । सरकारले देशभरका पच्चीस लाख सवारी साधनमा त्यस्तो नम्बर प्लेट जडान