१६ असार २०८३, मंगलबार
मुख्य समाचार

सुदूरपश्चिम प्रदेशमा पहिरो : ३ जनाको मृत्यु, २ घाइते

धनगढी । लगातारको वर्षाका कारण आएको पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु, २ घाइते र बाढीले बगाएर १ जना बेपत्ता भएका छन् । आइतबार राति परेको वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्किएर