४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

मनभरी दुख, पेटभरी भोक, शरीरभरि गोली

१६ जेठ, काठमाडौं । देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन् । ‘छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढाबूढीमात्र छौँ