१ भदौ २०८३, सोमबार
मुख्य समाचार

३०० मत गन्दा गगनले २०० भोट पाए, विश्वप्रकाशलाई उछिन्दै दोस्रोमा प्रदिप

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । त्यस्तैगरी विश्वप्रकाश शर्मालाई उछिन्दै प्रदिप पौडेलले ११० मत