१६ असार २०८३, मंगलबार
मुख्य समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा छठ पर्वको शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष ‘प्रचण्ड’ले आज