दलित–दलितबीचको विभेद कायमै
मार्तडी, १५ असार । दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने