कस्तुरीको विनासहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा