१४ असार २०८३, आइतबार
मुख्य समाचार

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेशी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आज १० वटा इजलासमा पेशी तोकेका छन् । उनले आफ्ना लागि कुनै पनि इजलास तोकेका छैनन् । १० वटा पेशीमध्ये ९