२२ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन्। चितवनमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई पुरस्कार