सरकार छाड्ने तयारीमा माओवादी, आन्तरिक छलफलमा जुट्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने तयारी गरेको छ भने सरकारबाट बाहिरिने तयारी गरेसंगै नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता