२२ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

देशभर थप २४२ जनामा कोरोना पुष्टि, ४४४ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४१४५ जनामा पिसिआर परिक्षण गर्दा २०९ जना र २९९१ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका