४ आश्विन २०८३, आइतबार
मुख्य समाचार

देशभर थपिए ३५ जना कोरोना संक्रमित, २६६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८८१ जनामा पिसिआर परिक्षण गर्दा ३२ जना र १३८७ जनामा एन्टीजेन परिक्षण गर्दा ३ जना गरी जम्मा ५२६८* नमुनाको परीक्षण गर्दा ३५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी