११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

राष्ट्रिय भाव र एकता प्रबलीकरणकाे मार्गप्रशस्त नगरेमा इतिहासमा ठूलो महाभूल हुने – पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ, वैशाख १ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय भाव र एकता प्रबलीकरणकाे मार्गप्रशस्त नगरेमा इतिहासमा एउटा ठूलो महाभूल हुने बताएका छन् । साथै मानवीय वा प्राकृतिक विपत्तीको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस्