अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै