१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

मकवानपुर, २८ असोज । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक