१४ आश्विन २०८१, सोमबार
मुख्य समाचार

नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४ प्रतिशत नाघ्यो

काठमाडौँ, ११ कात्तिक । नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार