३१ श्रावण २०८३, आइतबार
मुख्य समाचार

नीति तथा कार्यक्रम : गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन

काठमाडौँ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । अघिल्लोपटक