८ असार २०८३, सोमबार
मुख्य समाचार

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालको मङ्गलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले पाँच सङ्कायका विद्यार्थीलाई सो अवसरमा स्वर्ण पदकसमेत प्रदान गर्ने जनाएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा सन् २०१४ को