सिर्जनमा चित्ताकर्षक ‘झ्यालिन्चा’
काठमाडौँ । नेपाली भाषामा गाइने किरा र नेवारीमा ‘झ्यालिन्चा’ भनेर चिनिने प्रकृति र मानिसको साथीलाई अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा देख्न सकिन्छ । परिषद्को भित्तामा एउटा कुनामा सजिएको छ ‘झ्यालिन्चा’ । झ्यालिन्चा हेर्न आएका दर्शकको चित्ताकर्षक सिर्जना पनि बन्न सकेको