१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

‘अपाङ्गता भएका महिला र बालबालिको मानव अधिकार उल्लङ्घनका घटना बाहिर आएन’

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेको एक अध्ययनमा गम्भीर अपाङ्गता भएका महिला र बालबालिका धेरै मात्रामा मानवाधिकार हननको शिकार भएको देखिएको छ । अध्ययनले अपाङ्गता भएका व्यक्तिमाथि हुने मानवअधिकार हननका घटना धेरैजसो बाहिर आउन नसकेको पनि देखाएको छ ।