झापामा बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृत्यु
बनियानी । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको