देशभर आज थप १९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८२१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको