देशभर थप ५ जनामा मात्र कोरोना पुष्टि, ९ जना निको
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७१७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८८९ जनाले पिसिआर र ८२८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य