काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको हो । योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि