३० भदौ २०८३, मंगलबार
मुख्य समाचार

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ, प्रधानमन्त्रीकै लागि गठबन्धन टुट्दैन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दावी गर्दै प्रधानमन्त्री पदकै लागि गठबन्धन नटुट्ने पनि बताएका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी