२९ भदौ २०८३, सोमबार
मुख्य समाचार

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालयको भागबण्डा

काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुंगो लगाइसकेको उपप्रधानमन्त्री एवं