२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

आयोगद्वारा राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा तिनका उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो । लाभको पदमा रहेका