यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरु (सूचीसहित)
काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको १४ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको