१७ जेष्ठ २०८३, आइतबार
मुख्य समाचार

सुनचाँदीको मूल्य आज बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो