२६ बैशाख २०८३, शनिबार
मुख्य समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

पाटन, ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक आइतबारसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महते जानकारी दिए । गत असोज २८ गतेदेखि सुरु भएको सो बैठक यही कात्तिक १ गते स्थगित भएपछि पुनः