३२ असार २०८३, बिहिबार
मुख्य समाचार

नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६