८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाद्वारा लगानी बिस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची विस्तार

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गर्नुभएको छ । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले