३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

अबुजा । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए । नाइजेरियाको दक्षिणपश्चिम