२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । लामो समयपछि दैनिक सङ्क्रमितको