१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन्