१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानसँगको सीमा नाका तालिबान समूहद्वारा कब्जा गरेको दावी

कान्दाहार । तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ । यद्यपि अफगान अधिकारीहरूले