२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले