१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

दमासकस । चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी हाल