२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

कराँची । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहनुभएका उहाँको ८० वर्षको उमेरमा निधन भएको हो । पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म